काठमाडौँ । पचासको दशकदेखि जलविद्युत् विकासमार्फत देशमै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले क्रियाशील भानेन्द्रकुमार लिम्बु कवि पनि हुन् भन्दा जो कोहीलाई अचम्म लाग्छ । भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ उपनामबाट काव्यलोकमा प्रवेश गरेका उनले राष्ट्रियता, जीवन र जगतसमेत समेटेर सिर्जना गरेको &...}