काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले रामेछाप र दोलखाको सिमा भइ बग्ने खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत पूरा भएको छ । २०७८ साल साउनबाट निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको बाँधस्थल, सुरुङमार्ग, विद्युत्&...}