काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भई निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाको निर्धारित व्यावसायिक विद्यत् उत्पादन मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले...}
हिजोआज छापाहरू र सामाजिक सञ्जालमा नेपालको विद्युत् खरिद बिक्रीका सन्दर्भहरू निक्कै चर्चामा छन् । नेपालका निजी क्षेत्रका विद्युत् उत्पादन कम्पनी, विद्युत् प्राधिकरण र देशमा जलस्रोत विकासको चाहना राख्ने हरेक मानिसले आ–आफ्नै तर्क दिने गरेका छन् । निजी विद्युत् उत्पादकसमेत रहेका वर्तमान ऊर्जा मन्त...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले ४ हजार ९ सय ६५ मेगावाटका ५४ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुला गरेको छ । २०८१ चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका १० मेगावाटभन्दा माथिका ३८ वटा नदी प्रवाही (आरओआर) र १६ वटा आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजना...}
पूर्वनिर्धारित समय र लागतमा माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजना पूरा भएको हुन्थ्यो भने अहिले प्रवर्द्धक कम्पनी ऋणमुक्त भइसक्थ्यो । शेयरधनीले पनि आकर्षक लाभांश प्राप्त गरिसक्थे । प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीले अन्य आयोजना पनि अघि बढाइसक्थ्यो ।
यो त सपनामात्र भयो।...}
काठमाडौँ । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो ।
पीपीएमा प्राधिकरण विद्युत् व्यापार विभागका निर्द...}
काठमाडौँ । आर्थिक विश्लेषकहरू भन्छन्– पछिल्लो समय बैंकिङ क्षेत्रमा पुँजी थुप्रिएको छ । यद्यपि, ऊर्जा तथा जलविद्युत् क्षेत्रले भने अपेक्षितरूपमा लगानी पाइरहेको छैन । अझ, १० मेगावाटभन्दा साना आयोजनामा लगानी गर्ने सवालमा त बैंकहरू पूर्णतः अनुत्तरदायी बन्दै गएको आराेप छ ।
विभिन्न कारण...}
काठमाडौँ । ३४० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको पिपिएबारे सार्वजनिक सुनुवाई हुने भएको छ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको पिपिएका लागि विद्युत् प्राधिकरणले आयोग समक्ष निवेदन दिएपछि त्यस उपर सार्वजनिक सुनुवाई हुन लागेको हो ।
विद्युत् विकास विभागको सभाहलमा चैत...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमता भएका जलविद्युत् आयोजनालाई विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न बोलाएको छ । प्राधिकरणल् विद्युत् जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको रोलक्रमका आधारमा नदी प्रवाही (आरओआर) र आंशिक जलाशय (पिआरओआर) आयोजनाका प्रवर्द्धकलाई पिपिए...}
काठमाडौँ । बंगालदेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न विद्युत खरिद–बिक्री सम्झाैता (पीपीए) काे प्रस्तावसहित नेपाली प्रतिनिधि टाेली बुधबार ढाका जान लागेकाे छ । आगामी बर्खादेखि विद्युत् निर्यात गर्ने गरी बंगालदेशसँग विद्युत् खरिद-बिक्री सम्झाैता (पीपीए) गर्न लागिएकाे हाे ।
यसअ...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेका जलविद्युत् आयोजनाहरूको क्षमतावृद्धि गरिएमा थप हुने बिजुली खरिद गरिदिने निर्णय गरेको छ । प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म वृद्धि भएमा पिपिएको सीमा लागू नहुने निर्णय गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक...}