काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाको शाख र इज्जतमा असर पर्ने गरी गलत प्रचार गरेको आरोप लगाएको छ । इपानले आज सोमबार (जेठ २५) गते एक विज्ञप्ति जारी गर्दै त्यस्तो आरोपको संस्थागतरूपमै खण्डन गरेको हो ।
उपमहासचिव दुलालले नेतृत्वमा...}