काठमाडौँ । इलाममा निर्माण भएको १० मेगावाटको सिद्धि खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाका सबै काम पूरा भई शनिबार (चैत २८) गतेदेखि परीक्षण उत्पादन सुरु भएको हो ।
सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको सीमा भएर बग्ने सिद्धिखोलामा निर्माण ग...}