काठमाडौं । मुलुकलाई आवश्यक विद्युत ऊर्जाको स्रोतको रूपमा जलविद्युतको उपयोग हुँदै आएको छ । यद्यपि, मिश्रित ऊर्जाका स्रोतको उपयोगअन्तर्गत रुफटप सोलार विकास गरी यसलाई नेट मिटरिङमार्फत नेपाल विद्युत प्राधिकरणको प्रणालीमा आवद्ध गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।
सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपा...}