काठमाडौँ । सरकारले विद्युत् क्षेत्रको नियामकीय निकाय ‘विद्युत नियमन आयोग’लाई ‘साउथ एसिया फोरम फर इन्फ्रास्ट्रक्चर रेगुलेसन (साफिर) अर्थात् अर्थात् ‘दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च’को सदस्यता लिन स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णले उक्त स्...}