काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजनाको बाँकी रहेका सिभिल, हाइड्रोमेकानिकल तथा अन्य सम्बद्ध संरचनाहरूको निर्माण कार्य अघि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको छ । साविकको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द...}