काठमाडौँ । नेपाल पोर्टफोलियो इनर्जी प्रालिले निर्माणका लागि प्रस्ताव गरेको ११०.२० मेगावाटको अपर चुवा लुरुप्पा आंशिक जलाशय (पिआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । हुम्लाको सिमकोट गाँउपालिका–१ र खार्पुनाथ–५ मा निर्माणका लागि प्रस्तावित उक्त...}