काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले सञ्चालनमा आएको ४ वर्षमा नेपाल विद्युत् प्राधिकरणलाई झन्डै १ अर्ब रुपैयाँ पेनाल्टी (जरिवाना) तिरेको छ । विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार घोषित ऊर्जा नपुगेका कारण यस्तो अवस्था उत्पन्न भएको हो ।
सञ्चालनमा रहेका आयोजनामध्ये देशकै ठूलो यो आंशिक&nda...}