काठमाडौँ । अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (आइसिआइडी) को उपाध्यक्षमा इन्जिनियर सञ्जिव बराल निर्वाचित भएका छन् । उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव हुन् ।
चौथो विश्व सिँचाइ मञ्च तथा ७६औँ आइसिआइडीको ७६औँ अन्तर्राष्ट्रिय कार्यकारी परिषद् (आइ...}