काठमाडौँ । मृगशीरा कन्सल्टिङ्ग एन्ड ट्रेनिङ सर्भिसेस तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल) को संयुक्त आयोजनामा दुई दिने कार्यशाला गोष्ठी सप्पन्न भएको छ । शुक्रबार र शनिबार (असार १२ र १३ गते) 'इभोल्भिङ ल्याण्डस्केपस् अफ इलेक्ट्रिसिटि मार्केट एन्ड रेगुलेसन इन नेपाल (नेपालको विद्य...}