काठमाडौँ । संसारभरि नवीकरणीय ऊर्जाको मुख्य स्रोत मानिएको जलविद्युत् उत्पादन क्षमता हालसम्म १४ लाख ४३ हजार मेगावाट अर्थात् १४४३ गिगावाट पुगेको छ । जलवायु परिवर्तनविरुद्धको अभियानलाई सार्थक विन्दुमा पुर्याउन र शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्नका लागि विश्वका सबैजसो देशले अहिले जलविद्युत् उत...}