विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १६, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) तथा यसमा आवद्ध संस्थाहरूले भोटेकोसी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १३ करोड रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गर्ने भएका छन् ।

बाढीले रसुवा, नुवाकोट लगायत जिल्लामा पुर्‍याएको ठूलो जनधनको क्षतिको पुनरभरण स्वरूप उक्त रकम सहयोग गरिएको हो । इपानका अनुसार विभिन्न जलविद्युत् प्रवर्द्धक, ऊर्जा उद्यमी, हाइड्रोपावर कम्पनी तथा समूहहरूबाट सङ्‌कलित कुल १३ करोड एक रुपैयाँ ७७ पैसा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ऊर्जा क्षेत्रका उद्यमीहरूले एकपद्धरूपमा यो सहयोग जुटाएको इपानले जनाएको छ ।

राहत कोषमा सहयोग गर्ने दाता तथा समूहको नामावली र प्राप्त रकम विवरण

क्र.सं संस्था/सहयोगकर्ता प्राप्त रकम (रु.) कैफियत
मोहनविक्रम कार्की तथा समूह १,६५,००,०००  
हिमप्रसाद पाठक तथा समूह १,५१,००,००० साहस ऊर्जा
पुष्पज्योति ढुंगाना तथा समूह १,०७,७७,७७५  
बटु लामिछाने तथा गणेश कार्की समूह ८७,७७,७७७.७७  
इशा श्रेष्ठ तथा समूह ६५,००,०००  
बुटवल पावर कम्पनी समूह ५१,४१,९८६ बिपिसी कर्मचारी समेत
उत्तम भ्लोन लामा तथा समूह ५१,००,०००  
माउन्टेन इनर्जी नेपाल लि. ५१,००,०००  
सुसन कर्माचार्य तथा समूह ५०,००,०००  
१० अजय बल्लभ पन्त तथा समूह ५०,००,०००  
११ अपि पावर कम्पनी तथा समूह ३५,००,०००  
१२ टिएन आचार्य तथा समूह २६,००,००० भिजन इनर्जी र क्रेडिबल
१३ सन्तोषराज नेपाल तथा समूह २५,२५,००० सिद्धी र एक्स्पर्ट हाइड्रो
१४ मोहनकुमार डाँगी तथा समूह  २५,००,०००   
१५ दिनेश गुरुङ तथा समूह २५,००,०००  
१६ अनुप आचार्य तथा समूह २५,००,०००  
१७ सांग्रिला ऊर्जा लि. र घलेम्दी हाइड्रो लि. २५,००,०००  
१८ रघुनाथ पुरी तथा समूह २५,००,००० गोरक्ष हाइड्रो
१९ कृष्णप्रसाद आचार्य तथा समूह २१,००,००० सुपर तमोर
२० उमेश श्रेष्ठ तथा समूह २०,७०,००० कालंगा ग्रुप
२१ कदम के.सी तथा समूह २०,१०,०००  
२२ अभिज्ञा मल्ल तथा समूह २०,१०,०००  
२३ भूषण गुरागाइँ तथा समूह २०,००,००० न्यादी ग्रुप समूह
२४ बिजी ग्रुप तथा हाइड्रो सोलुसन  १५,००,०००  
२५ बलराम खतिवडा तथा समूह १५,००,०००  
२६ गोपालप्रसाद न्यूरे तथा समूह ११,११,११० संयुक्त ऊर्जा र चितवन इनर्जी
२७ सुभास सांघाई र श्रीधर न्यौपाने ११,००,००० ग्रीन भेञ्चरर्स
२८ विक्रम विष्ट तथा समूह १०,००,५५५ इसुवा इनर्जी प्रा. लि.
२९ बाबुराम थापा ७,५१,००० अभियान समूह
३० नारायण कँडेल तथा समूह ५,५५,५५५  
३१ केशवबहादुर रायमाझी तथा समूह ५,५५,५५५  
३२ आत्माराम घिमिरे तथा समूह ५,५५,५५५ लिबर्टी इनर्जी
३३ अर्जुनकुमार गाैतम  ५,५५,५५५     अपर हेवा
३४ सोमनाथ कँडेल तथा समूह   ५,०९,९९९    
३५ कृष्णप्रसाद घिमिरे तथा समूह    ५,०५,५५५    विकास हाइड्रो
३६ प्रकाशचन्द्र दुलाल तथा समूह        ५,०५,००० वण्डर इनर्जी
३७ सुमन जोशी तथा समूह      ५,००,०००  
३८ जगदीश शिवाकोटी तथा समूह    ५,००,०००  
३९ मकरिगाड हाइड्रोपावर लिमिटेड    ५,००,०००  
४० दीपक पौडेल     ५,००,००० सानीभेरी हाइड्रो
४१ रिडी पावर तथा समूह ५,००,०००  
४२  नर्थ समिट हाइड्रो लि. ५,००,०००  
४३ सुपर हेवा पावर कं. लि.    ५,००,०००  
४४ अपोलो हाइड्रोपावर लि.  ३,००,०००  
४५ भिजन टेस्ला पावर प्रा. लि.       २,००,०००  
४६ प्रतिमा ज्ञवाली तथा समूह    १,००,०००  
४७ भरतबहादुर खत्री तथा समूह    १,००,०००           
४८ चिर्खुवा हाइड्रोपावर तथा निको इनर्जी   १,००,०००           
४९ चम्पावती हाइड्रोपावर लिमिटेड ५०,०००   
५० इपान दैवी प्रकोप उद्धार कोष ६,३२,०२३.२३  
  कुल जम्मा १३०,०००,००१  

स्रोतः इपान

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३