विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले माइडिया ब्रान्डका दुई नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप बजारमा ल्याएको छ । 

‘आधुनिकता र सफाई एकसाथ’ भन्ने नाराका साथ सीजीले यी उत्पादनहरू बजारमा ल्याएको हो । कम्पनीले भान्साघरलाई आधुनिक सुविधायुक्त र सफा राख्न सघाउने गरी यी उपकरण बजारमा ल्याएको जनाएको छ ।

नयाँ मोडलका माइडिया चिम्नी, ग्यास हब र कुकटप आधुनिक प्रविधि र आकर्षक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै माइडिया ग्यास हब उच्च गुणस्तरीय सामाग्री र प्रविधिको उपयोग गरी निर्माण गरिएकोले बलियो र टिकाउ हुने समेत जानकारी गराएको छ । 

सीजीले हाल माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ, ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न विद्युतीय घरायसी उकपरण नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । माइडिया ब्रान्ड बजारमा शक्तिशाली र असाधारण कार्यक्षमताको लागि परिचित रहेको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३