विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं अरुण काबेली पावर कम्पनीले एक वर्षमा करिब २९ कराेड रुपैयाँ मुनाफा कमाएकाे छ । कम्पनीले  गत आर्थिक वर्ष (२०७७/७८) यति खुद मुनाफा कमाएकाे हाे ।

पाँचथरमा सञ्चालित २५ मेगावाटकाे काबेली बी–१ जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत बिक्री तथा अन्य स्राेतबाट २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन भएकाे कम्पनीले जनाएकाे छ । विद्युत उत्पादन आम्दानी बढेसँगै अघिल्लाे आर्थिक वर्षकाे तुलनामा खुद नाफा पनि बढेको कम्पनीकाे दाबी छ ।

कम्पनीका अनुसार आर्जन गरेको खुद नाफा अघिल्लो वर्षको यही समयअवधिको तुलनामा १८ करोड १८ लाख १४ हजार रुपैयाँ बढी हो अघिल्लो वर्ष १० करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो

यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७० करोड ६७ लाख हजार रुपैयाँ आम्दानी गरेको अघिल्लो वर्ष यही समयअवधिमा ४० करोड ७२ लाख हजार रुपैयाँ आम्दानी गरेको यस्तै, कम्पनीले अन्य स्रोतबाट पनि करोड लाख २१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने अघिल्लो वर्षकोतुलनामा घटेको हो अघिल्लो वर्ष करोड २९ लाख २० लाख रुपैयाँ आम्दानी गरेको थियो

कम्पनीले संखुवासभामा निर्माण गरेको मेगावाटको पिलुवा खोला, २५ मेगावाटको काबेली बीजलविद्युत केन्द्र सञ्चालनमा । काबेली बी ‘१’ ले २०७६  कात्तिक २३ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit