विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाम जिल्लाको माई खोलामा २ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । विद्युत नियमन आयोगले १ः०.७५ को अनुपातले हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम पुस १८ गते (सोमबार) बसेको १८०औं बैंठकको निर्णयानुसार अनुमति प्रदान गरेको आयोगले जनाएको छ ।

कम्पनीको हालको  पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको दरले १ कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्सन गर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकामा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिकामा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) सञ्चालनमा छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit