images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सुपर खुदी हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कास गर्ने तयारी गरेको छ । लमजुङको खुदी खोलामा २६ मेगावाटको अप्पर खुदी जलविद्युत आयोजान निर्माण गरिरहेको यस कम्पनीले सेयर निष्कास गर्ने तयारी गरेको हो । 

सय रुपैयाँ अंकित ६९ लाख ७६ हजार कित्ता सेयर निष्कास गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कास गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

सेयर निष्कासनका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट वरिष्ठ आयोजना प्रबन्धक रवि कुमार गौतम र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । 

कम्पनीले लमजुङको खुदी खोलामा २६ मेगावाटको अप्पर खुदी खोला जलविद्युत आयोाजना निर्माण गरिरहेको छ । यो आयोजना रन अफ रिभर प्रकारको आयोजना हो । आयोजनाबाट वार्षिक १२९.१९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit