विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (माघ २२ गते) पर्वतस्थित २२०/१३२ केभी कुस्मा तथा २२०/१३२/३३ दाना सबस्टेसन र २२० केभी कुस्मा-दाना प्रसारण लाइनकाे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका लागि प्रधानमन्त्री ओली ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री टाेपबहादुर रायमाझीका साथमा बुधबार अपरान्ह त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

निर्माण पूरा भइसकेकाे कुस्मा तथा दाना सबस्टेसन र कुस्मा-दाना प्रसारण लाइनका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit