विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी न्यू खिम्ती-लामोसाँघु प्रसारण लानइबाट प्रवाह हुने विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरणले लाइनको पुरानो तथा जिर्ण कन्डक्टर बदली गर्नका लागि कात्तिक १८ गते (शुत्रबार) देखि मंसिर २० गतेसम्मका लागि सेवा बन्द गर्न लागेको हो ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित प्रसारण लाइनको कन्डक्टर बदलीका लागि सेवा बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत दैनिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ ।

यो अवधिमा लाइनको प्रणालीमा विद्युत प्रवाह अनियमित हुने हुँदा विद्यमान न्यू खिम्ती तथा लामोसाँघु ३३ के.भी सबस्टसन र ११ के.भी फिडरमा असर पर्ने सक्ने पनि प्राधिकरणले जनाएको छ । तोकिएको समय अगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit