विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्रम स्वीकृत लिई विदेशमा काम गर्न बसेका नेपाली श्रमिकले शुभम पावरको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पुस ६ गते देखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

सर्वसाधरणका लगि छुट्याएको ४ लाख कित्तमा स्थानीयमा अवितरित १ लाख ५० हजार ५ सय ८० कित्ता थप गरी कुल ५ लाख ५० हजार ५ सय ८० कित्ता सेयरको १० प्रतिशत हुन आउने ५८ हजार ५८ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधरणका लागि जारी पुँजी २० करोडमध्येको २० प्रतिशत अर्थात ४ करोड रकम बराबरको ४ लाख कित्ता छुट्याएको हो ।

नेपाली नेगारिककले आवेदन दिदा न्युनत्तम १० कित्तादेखि अधित्तम ५ हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धतक तोकिएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit