images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ वर्षको सुखद् सुरुवात, नगद र उपहारको साथ’ भन्ने सन्देशका साथ ग्राहक लक्षित योजना ल्याएको छ । 

यस उपहार योजनाअन्तर्गत एलजीका घरायासी सामानहरु खरिद गर्दा नगद छुटका साथै १ लाख रूपैयाँ बराबरको दुर्घटना बीमा तथा लक्की ड्र मा एलजीको ओलेड टिभी हरेक महिना जित्न सकिनेछ । ग्राहक वर्गले यो बिमा मार्फत् संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्ने छन् ।

ग्राहकले एलजीका थेप्रै सामाग्री खरिद गर्दा ४० प्रतिशत सम्मको ‘क्यासब्याक’ तथा अन्य विभिन्न ‘पक्का उपहार’ समेत उपलब्ध गरेने छन् । अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट रहेको यस ब्राण्डले नयाँ वर्षमा नयाँ योजना सुरुवात गर्दै उत्सव मनाउन सकिने कम्पनकिो भनाइ छ ।

कम्पनीकोले फ्रेन्चडोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोओभन, ३० लिटर माथि डबलडोर रेफ्रिजेरेटरको खरिदमा मिक्ससर वा भेजिटेबल प्युरिफायर साथै २८५ लिटरसम्मकोमा खरिदमा भ्याकुमफ्लास्क वा प्रेसरकुकर, १० केजी र माथी फ्रन्टलोड वाशिङमेसिनको खरिदमा इन्डक्सनकुकर साथै  ९ केजीसम्मको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर जस्तै थेप्रै उपहार लिएर आएको छ ।

ग्राहकले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टिभी जित्नसक्ने पनि कम्पनीले जनाएको छ । कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, लोयल्टीक्लबरिवार्ड, फ्रीएलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्रि डेलिभरी पनि रहेको छ ।

यो योजना चैत्र २१ गतेदेखि नेपाल अधिराज्यभरी सिमित अवधीको लागि लागु गरिएको छ । नेपाल अधिराज्यभर एलजीब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit