विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ‘लिभिङ विथ आइसीटी’ ले ७ वटा प्रदेशमा इ–बिमाको मुख्य प्रायोजनमा ‘स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२’ आयोजना सुरु गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्न र आवश्यक लगानी जुटाउन गत शुक्रबार (चैत १८ गते) देखि कार्यक्रम सुरु गरिएको हो । 

गण्डकी प्रदेशबाट सुरु भएको कार्यक्रममा एनआइबीएल एस क्यापिटल लिमिटेडले सहभागिता जनाएको छ । कार्यक्रममा सहभागीतालाई क्यापिटललेसंस्थागत परामर्श सेवाको जानकारी दिइ सेवामार्फत् नविनतम योजना र सोचलाई व्यवसायिक पूर्णता दिने उदेश्य रहेको छ । 

क्यापिटलले व्यवसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने भएको छ । क्यापिटलले परामर्श सेवामार्फत पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायिबिच मध्यस्थता गरी अन्य व्यवसायिक जटिलता पूर्ण कार्यमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit