विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दैलेखमा रहेकाे पराजुली खाेला–१ जलविद्युत आयाेजनाकाे सर्वसाधरणका लागि छुटयाएको सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित १२ करोड बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा रारा हाइड्रो पावर कम्पनी लिमिटेडको तर्फबाट शंकर लाल बैद्य तथा मेगा क्यापिटल मार्केट लिमिटेडको तर्फबाट सवीर बादे श्रेष्ठले हस्तारक्षर गरे। सर्वसाधारणका लागि सेयर निष्कासन गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेकाे पनि कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३