विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत् खपत बढाउने चर्चा व्यापक चलिरहँदा दुई महिनाको अवधि मै ५२ हजार भन्दा बढी विद्युतीय चुलो आयात भएका छन् । आर्थिक वर्षको (आव) २०८०/८१ को साउन र भदौमा उक्त विद्युतीय चुलो आयत भएका हुन । 

आवको साउन र भदौ महिनामा ५२ हजार २ सय ७७ विद्युतीय चुलो नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार साउन महिनामा २३ हजार ५ सय २३ वटा र भदौमा २८ हजार ७ सय ५० वटा विद्युतीय चुलो नेपाल भित्रिएका हुन् । त्यसमध्ये ३५ हजार ९ सय १७ इन्डक्सन चुलो र १६ हजार ३ सय ६० वटा इन्फ्रारेड चुलो रहेका छन् । 

विद्युतीय चुलो प्रयोग गर्दा छिटो छरितो र बिजुली खपत हुने भएकाले अहिले नेपालीहरू विद्युतीय चुलो प्रति लक्षित भएका छन् । भान्सामा विद्युतीय चुलो एलपिजी ग्यास भन्दा सहज हुने भएकाले सरकारले पनि विद्युतीय चुलोलाई बढी प्राथामिकता दिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit