विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाेलखा । नेपाल विद्युत प्राधिकरणकने ३८औं वाषिर्कोत्सवकाे अवसरमा दाेलखा वितरण केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहीबार बिहान दाेलखा वितरण केन्द्रकाे चरिकोट महशुल संकलन केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिए ।

वाषिर्कोत्सवकाे अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको प्राधिकरणले यस वर्ष रक्तसञ्चार केन्द्र दाेलखासँगकाे समन्वयमा रक्तदान कार्यक्रम गरेको हाे । केन्द्रले आन्तरिक रूपमा ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । विश्वकर्मा पूजा समेत रहेकाले वाषिर्कोत्सवकाेे दिन कार्यालय परिसरमा निर्माण गरिएको विश्वकर्मा मन्दिर समेत उद्घाटनकाे कार्यक्रम रहेको प्रमुख ढकालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit