विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष तथा उद्योगपति मोतीलाल दुगड अमेरिकाको प्रतिष्ठित मेरिल्यान्ड जनरल एसेम्ब्लीबाट सम्मानित भएका छन् । विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सिर्जनामा उनले पुर्‍याएको योगदानको कदर गर्दै त्यहाँको प्रवासी नेपाली समाजले उनलाई सम्मान गरेकाे हाे ।

दुगडलाई यो सम्मान मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टीद्धारा प्रदान गरिएको हो । ‘नेपालमा १३० वर्ष भन्दा बढी समयदेखी मानवीय सहायता, रोजगारी सिर्जना तथा आर्थिक वृद्धिमा समर्पण र सहयोग पुर्‍याएबापत अमेरिकी प्रवासीले यो सम्मान प्रदान गरेको छ’ सम्मान पत्रमा भनिएको छ ।

एमभी दुगड ग्रुपअन्तर्गत दर्जनौँ उद्योग, फर्म तथा कम्पनीमार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागिरहेका छन् । नेपालको जलविद्युत, सिमेन्ट उत्पादन, खाद्यान्न, बैंकिङ, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणलगायत आयात तथा बेचबिखन कार्य गरिरहेको यो समूह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit