विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्रले विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी ३ करोड रुपैयाँ बढी बक्यौता उठाएको छ । केन्द्रले लामो सयमसम्म महसुल नबुझाउने ग्राहकको लाइन काटी बाँकी बक्यौता असुल गरेको हो ।

लामो समयदेखि विद्युत महसुल नबुझाउने एक हजार बढी ग्राहकको लाइन काटेको केन्द्रका सूचना अधिकारी भरत केसीले बताए । ‘चालू आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनाको अवधिमा १०५१ ग्राहकको लाइन काटेका छौ’, उनले भने, ‘लाइन काटिएका ग्राहकबाट जरिवानासहितकाे ३ करोड २० लाख ६७ हजार ७ सय ४ रुपैयाँ बक्यौता असुल भएकाे छ ।’

केन्द्रले विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता उठाउने कामलाई तिव्र गतिमा अघि बढाएको छ । केन्द्र अन्तर्गत अहिले ६४ हजार ७१ ग्राहक छन् । केन्द्र अन्तर्गत शत प्रतिशत विद्युतीकरण भएको पनि केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit