विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं मैलुङ खोला जलविद्युत कम्पनीले लाख ३६ हजार सय ८६ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको बोर्डले रसुवामा सञ्चालित मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति दिएको हो

सय रुपैयाँ अंकित करोड ३६ लाख २८ हजार सय रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको कम्पनीका अनुसार अब छिट्टै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको निष्कासन गरी बाँडफाँड गरिसकेको

यो कम्पनीले वर्षदेखि बोर्डको स्वीकृति पर्खिरहेको थियो कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियो यो कम्पनीले आवेदन दिएको साढे वर्ष पछि  सेयर निष्कासनको अनुमति पाएको हो कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७१ असार १९ गतेदेखि विद्युत उत्पादन गरिरहेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३