विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५९०८ मे.वा.घन्टा
  • आयात : २५ मे.वा.घन्टा
  • निर्यात : १३९११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८० मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : २२८६ मे.वा.
२०८० असोज १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । रसुवामा ७८ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको याल्लो रिभर कम्पनी लिमिटेले ४२ प्राविधिक माग गरेको छ । कम्पनीले जिल्लाको चिलिमेमा निर्माणाधीन आयोजनामा खटाउने गरी विभिन्न संरचनाका लागि दक्ष कामदार माग गरेकाे हाे ।

कम्पनीले सम्बन्धित विषयको शैक्षिक योग्यता पुगेको तथा लामो कार्यानुभव भएको व्यक्तिले प्राथमिकता पाउने कम्पनीले जनाएको छ । योग्य इच्छुक व्यक्तिले आगामी मंगलबार (साउन ३० गते) सम्म आवेदन दिइसक्नु पर्नेछ ।

आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ ।

थप जानकारीका लागि


 

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit