विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामजानकी हाइड्रो पावर प्रालीले ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला जलविद्युत आयोजना निर्माण अघि बढाउन सार्वजनिक सुनुवाई गर्ने भएको छ । कम्पनीले उक्त क्षमताको आयोजना अघि बढाउन प्रदेश नम्बर १ संखुवासभा जिल्ला सिलीचोङ गाउँपालिका वडा नम्बर ५ (साविक याफु गाविस) र मकालु गाउँपालिका वडा नम्बर १ (साविक मकालु गाविस) मा सुनुवाई गर्न लागेको हो ।

प्रस्तावित आयोजनाको सार्वजनिक सुनुवाई कात्तिक २७ गते (आइतबार) विहान साढे ११ बजे सिलिचोक गाउँपालिका–गौथाला र सिलिचोक गाउँपालिका वडा नम्बर ५ को कार्यलयमा हुने भएको छ ।

प्रस्तावित जलविद्युत आयोजनाका लागि अप्सुवा खोलामा २० मिटर लम्बाई र ८ मिटर उचाईको बाँध निर्माण गरि २ मिटर अग्लो र २.३ मिटर चौडाई भएका ३ वटा इन्टेक मार्फत २ जटा चेम्बर भएको ६४ मिटर लम्बाई ९ मिटर चौडाईको बालुवा थिग्राउने ट्याङ्की निर्माण गरिनेछ ।

साे बालुवा थिग्राउने ट्याङकीबाट ५ सय मिटर तल प्रस्तावित विद्युत गृहमा पानी खसाली ३५.१५ मेगावाट विद्युत उत्पादन गरिने छ ।  परामर्शदातमा अपि इको कन्सल्टेन्सि एन्ड रिसर्च प्राली रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit