विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशका आर्थिक मामिला सम्बन्धी मन्त्रीपरिषद्ले नेपालबाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बैंठकले भारतीय ग्रिड हुँदै बिजुली किन्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको बंगलादेशी मिडियाहरूले जनाएका छन् । नेपालको बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले ‘डाइरेक्ट पर्चेज मेथड’ बाट खरिद गर्नेछ ।

२०७९ भदौ ९ गते सम्पन्न सचिवस्तरीय संयुक्त समिति (जेएससी)को बैंठकमा नेपाल र बंगलादेशबीच ४० देखि ५० मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको थियो ।

नेपालको बिजुली भारतीय भुमी हुँदै बंगलादेश लैजानु पर्ने भएकोले यो विषयमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समझदारी आवश्यक पर्ने देखिन्छ ।

याे पनि पढ्नुहाेस्

बंगलादेशले कात्तिकभित्र नेपालबाट ५० मेगावाटसम्म विद्युत लैजाने

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit