विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको कम्पनीको सेयर बुधबार (आज) देखि कारोबार हुने गरी नेप्सेमा सूचिकृत गरिएको हो

कम्पनीको २५ लाख १८ हजार सय ३० कित्ता सेयर सूचिकृत भएको नेप्सेले सूरूको कारोबारका लागि न्युनतम १३८.७९ देखि अधिकतम ४१६.३७ रुपैयाँ मुल्य तोकेको

कम्पनीले गत बैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो जसमध्ये प्रतिशत अर्थात ५० हजार सय ६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो

यस्तै, प्रतिशत अर्थात लाख २५ हजार सय ११ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो बाँकी २३ लाख ४१ हजार सय ५४ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरीएको थियो

कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको झण्डै वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको थियो

जलविद्युतको विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते यो कम्पनी स्थापना भएको हो अहिलेसम्ममा कम्पनीले लगानी गरेका .५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् १८३ किलोवाटको स्याङ्गे, मेगावाटको खुदी . मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन्

यस्तै, कम्पनीको लगानी भएका जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला, मेगावाटको रुकुमगाड, ४५ मेगावाटको कसुवा खोला निर्माणाधीन छन् ३० मेगावाटको न्यादी बुटवल पावर कम्पनीसँग लगानी साझेदारीमा निर्माण भइरहेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३