विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सप्तरीको कञ्चनपुर वितरण केन्द्र अन्तर्गत ११ केभीको फतेपुर फिडर सञ्चालनमा आएको छ । यसअघि सञ्चालित बालार्दह ३३/११ केभीको सबस्टेसनको एउटै फिडरबाट सुचारु रहेकोमा सोमबारदेखि फतेपुर र कञ्चनपुरमा गरी २ वटा फिडर सञ्चालनमा ल्याइएको हो ।

११ केभीकाे फतेपुर र कञ्चनपुर फिडरलाई छुट्टा-छुट्टै  सञ्चालन गरिएकाे केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार छुट्टै फिडर सञ्चालन भएपछि थप गुणस्तरीय विद्युत् उपलब्ध हुने, ट्रिपिङ नहुने, मर्मत सम्भारमा सहज हुनुका साथै निरन्तर विद्युत् आपूर्तिमा सहयोग पुग्ने  छ । साथै, फतेपुर फिडरकाे काम गर्दा कन्चनपुर मात्र बन्द हुने  साथै  फतेपुरकाे लाइन अवरुद्ध नहुने भएकाेले दुवै तिरकाे ग्राहकलाइ थप गुणस्तर सेवा  वितरण हुनेछ ।

केन्द्रले गुणस्तर र भरपर्दाे सेवा प्रवाह गर्न याे फिडर सञ्चालनमा ल्याएकाे हाे । केन्द्रले गुणस्तरीय विद्युत आपूर्तिसँगै महसुल नबुझाउने ग्राहककाे लाइन काटी बक्याैता उठाउने काम पनि तिव्र गतिमा गरिरहेकाे जनाएकाेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit