विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतकाे खरिद–बिक्री दर निर्धारण तथा विद्युत् खरिद सम्झौता (पिपिए) का लागि सहमति जुटाउन सार्वजनिक सुनुवाइ हुने भएको छ । 

हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको पिपिए दर निर्धारण गर्न नेपाल विद्युत् प्राधिकरणले दिएको निवेदनको आाधारमा विद्युत् नियमन आयोगले सार्वजनिक सुनुवाइ गर्न लागेको हो । 

भदौ २९ गते शुक्रबार आयोगको कार्यालय सानो गौचरणमा आयोजना हुने उक्त सुनुवाइ कार्यक्रमका लागि उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, स्थानीय तहका प्रतिनिधि, सञ्चार माध्यम तथा सरोकारवालालाई उपस्थित हुन आयोगले आह्वान गरेको छ । त्यस्तै, आयोगले लिखित रुपमा राय, सुझाव तथा प्रतिक्रियासमेत पठाउन सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३