काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विद्युत नियमन आयोगले नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
गएको भदौ १० गते बुधबार आएको बाढीले रसुवा, गोरखा, नुवाकोट र धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि आयो...
काठमाडौँ । सोलार पावर प्रोड्युसर्स एशोसिएसन नेपाल (सोपान) ले विद्युत् नियमन आयोग (इआरसी) का अध्यक्ष डा. रामप्रसाद धिताल तथा आयोगका सदस्यहरूसँग शिष्टाचार भेटघाट गरी नेपालको सोलार ऊर्जा क्षेत्रको नियमन र सुधारका लागि ध्यानाकर्षण गराएको छ ।
सोपानका अध्यक्ष डा. सन्दीप शाहको नेतृत्वमा गएको प्रति...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन माग गरेको छ । तत्काल आवश्यक कानुनी तथा नियामकीय व्यवस्था गरी विद्युत् व्यापारमा निजी क्षेत्रलाई समेत ल्याउनुपर्ने माग इपानले गरेको हो ।
आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धिताल तथा...
काठमाडौँ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालसहित सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । आज बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अध्यक्ष धिताल र उनले अन्य सदस्यहरूलाई सपथ गराएका हुन् ।
सपथ ग्रहणपछि अध्यक्ष तथा सदस्यहरूले आजै आयोग पुगेर...
काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त भएका छन् । बुधबार अर्थात् साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा धितालसहित आयोगका तीन सदस्यमा जयराज भण्डारी, बलराम सिलवाल र लोकराज पाठकलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले विद्युत् नियमन आयोगको नेत...
काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आयोगको सदस्य पदका लागि ९ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ । समितिको निर्णय र मापदण्डअनुसार दरखास्त दिएकामध्ये न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा उक्त सूची निकालिएको हो ।
व्यावसायिक का...
काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये ७ जनाको नाम 'सर्ट लिस्ट'मा परेको छ । 'विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति' ले बुधबार उक्त जानकारी दिएको हो ।
छनोटमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तु...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग का अध्यक्ष र सदस्यहरू नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ । विद्युत् नियमन आयोग, २०७४ को दफा (५) बमोजिम गठित सिफारिस समितिले आयोगमा रिक्त रहेका पदका लागि काम थालेको हो ।
मन्त्रालयले बिहीबार ( जेठ ७ गते) देखि लागु हुने गरी १५ द...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
समितिका सदस्यहरूमा ऊर्...
काठमाडौँ । विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ । आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १४ (ञ) तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी &lsq...