विद्युत अपडेट

  • प्राधिकरण : ५८६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६०२२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७९८६ मे.वा.घन्टा
  • आयात : ८४३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८७१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१४८ मे.वा.
२०८२ माघ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर बाँडफाँड भएको कम्पनीको सेयर शुक्रबार (आज) बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भर्चुअल माध्यमबाट बाडफाँँड गरिएकाे हो

बिक्री प्रबन्धकका अनुसार आवेदकमध्ये लाख ३४ हजार सय ९५ जनाले गोला प्रथाबाट १० कित्ता सेयर पाएका छन् । ४ जनाले  थप एक कित्ता गरी ११ कित्ता सेयर पाएका छन्

कम्पनीको सेयर किन्न १६ लाख ३७ हजार सय ५९ आवेदकले करोड ४६ लाख ४५ हजार सय ३५ कित्ताका लागि आवेदन दिएका थिए यो कम्पनीले माग गरेको भन्दा १०.५२ गुणा बढी हो

कम्पनीले गत बैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार सय ३० कित्ता सेयर निष्कासन गरेको थियो जसमध्ये प्रतिशत अर्थात ५० हजार सय ६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो

यस्तै, प्रतिशत अर्थात लाख २५ हजार सय ११ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो बाँकी २३ लाख ४१ हजार सय ५४ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरीएको थियो

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको झण्डै वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको थियो

जलविद्युतको विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते यो कम्पनी स्थापना भएको हो अहिलेसम्ममा कम्पनीले लगानी गरेका .५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् १८३ किलोवाटको स्याङ्गे, मेगावाटको खुदी . मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन्

यस्तै, कम्पनीको लगानी भएका जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला, मेगावाटको रुकुमगाड, ४५ मेगावाटको कसुवा खोला निर्माणाधीन छन् ३० मेगावाटको न्यादी बुटवल पावर कम्पनीसँग लगानी साझेदारीमा निर्माण भइरहेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३