विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रावा इनर्जी डेभलवमेन्ट प्रालीलाई साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बार्डले सर्वसाधारण र स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न फागुन २५ गते अनुमति दिएको हो । 

सय रुपैयां अंकित ८ करोड ४० लाख रकम बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार पहिलो चरण प्रभावित स्थानीका लागि सेयर निष्कासन गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको खोटाङमा ३ मेगावाटको रावा खोला जलविद्युत आयोजना सञ्चालन छन भने २.५ मेगावाटको मध्य रावा खोला जलविद्युत आयोजना निर्माणाधीन छन ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३