विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरूका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ । ‘गरिमा फाइभ इन वान’ बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ, खाता, मेरो सेयरको र सि–आस्वा सेवाका लागि एकै पटक छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

यस खाताअन्तर्गत ग्राहकहरूले न्युनतम १००० मा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेभ बैकिङ्ग, एटिएम, सि–आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट  डिम्याट, सेयर ट्रेडिङ (टिएमएस) र मेरो सेयर खाता साथै ‘लकर फ्यासीलिटी’ मा ५० प्रतिशतसम्मको  छुट हुने बैैकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले बैंकका कुनै पनि शाखाबाट सहजै खाता खोल्न सक्नेछ । 

बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भा गरेको हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रियकार्यालय रहेको यस बैकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लाहरूमा १२३ शाखा कार्यालय  ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरूलाई बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit