विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनीले ३६.५० प्रतिशत बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा विद्युत बिक्रीबाट भएको संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई बोनस सेयर दिने घोषणा गरेको हो ।

हाल कायम चुक्ता पुँजीको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १ सय २२ रुपैयाँ बोनस सेयर दिने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रुपैयाँ रहेको छ ।

कम्पनीको आइतबार (जेठ २ गते) बसेको सञ्चालक समितीको बैठकले बोनस सेयर दिने प्रस्ताव गरेको हो । सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव कम्पनीको १५ औ वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

कम्पनीको ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit