विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.९० अंकले बढेको छ । साताको चौथो दिन (बिहीबार) सेयर कारोबार बन्द हुँदा नेप्से बढेर २२७४.४२ बिन्दुमा पुगेको छ । 

सेयर कारोबार बन्द हुँदा नेप्से ०.३९ प्रतिशतले बढेको छ । नेप्से बढ्दा २२७ कम्पनीको ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर २७ हजार ५७ पटक सेयर किनबेच भएको छ । यी सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्से बढ्दा हाइड्रो पावर समूहको पनि सेयर कारोबार २.०८ प्रतिशतले बढेको छ । हाइड्रो पावरको सेयर कारोबार बढ्दा यो समूहको नेप्से परिसूचक २६१२.१३ बिन्दुमा पुगेको छ ।

यो समुहको १५ लाख ८० हजार ८२ कित्ता सेयर १० हजार ९ सय ३७ पटक किनबेच हुँदा ५९ करोड २९ लाख ४ सय ४४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार ५ समूहको सेयर कारोबार भने घटेको छ । नन लाइफ इन्स्योरेन्सको, म्यानुफ्याक्चर एण्ड प्रडक्सन, ट्रेडिङ, लाइफ इन्स्योरेन्स र म्यूचूअल फन्डको सेयर कारोबार घटेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit