विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कोरोना विरुद्व लड्न दार्चुलाका स्थानीय निकाय तथा सुरक्षा निकायलाई ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कम्पनीका अनुसार मार्मा गाउँपालिका, गोकुलेश्वर प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयलाई क्रमशः १०÷१० तथा १५ थान अक्सिजन सिलिन्डर दिएको छ ।

कम्पनीले मार्मा गाउँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको छ ।  कम्पनीका तर्फबाट धर्मराज उपाध्यायले उक्त सामग्री हस्तान्तरण गरेका थिए । साथै, कम्पनीले चन्द्रनिगाहापुरमा निर्माण गरिरहेको ४ मेगावाट सोलार आयोजना प्रमुख दुर्गामणि त्रितालले चन्द्रपुर नगरपालिका स्थित सुरक्षा निकायलाई स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्र उपलब्ध गराएका छन् ।

कम्पनीले दार्चुलामा ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जिल्लामै ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिरहेको छ । उता चन्द्रनिगापुरको सोलार आयोजना निर्माणको अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit