विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्जिनियरीङ एसोसियसनले नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीलाई ‘बेष्ट म्यानेजमेन्ट’ अवार्डबाट सम्मान गरेको छ । एसोसिएसन स्थापनाको ६१ वर्ष पूरा भएको अवसरमा बुधबार (साउन ३ गते) आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै ‘इन्जिनियरिङ एप्रिसिएसन अवार्ड फर बेष्ट म्यानेजमेन्ट’ विधामा उनलाई सम्मान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्रसहित थानीलाई सम्मान गरे ।

निगमको कार्यकारी निर्देशकमा नियुक्त भएको १५ महिनामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा उल्लेखनिय योगदान पुर्याएको हुँदा उनलाई अवार्ड दिइएको छ । विश्वव्यापी रूपमा संकट देखिएको अवस्थामा पनि चुनौतीको सामाना गर्दै देशभरमा पेट्रोलियम आपूर्ति व्यवस्थापन गरेका थिए ।

उनले पेट्रोलियम खरिद गरेबापत भारतीय आयल कर्पोरेशन (आइओसी) लाई तिर्न बाँकी ३१ अर्ब रुपैयाँ बराबरको बक्यौता चुक्ता गरी निगमलाई नाफा उन्मुख गराउन सफल भएका छन् । साथै, विभिन्न कारणले कार्यान्वयन हुन नसकेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागु गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit