images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशाय जलविद्युत आयोजनामा खटाउन कर्मचारीको माग गरिएकाे छ । तनहुँ हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा खटाउन ६ वेल्डर माग गरिएको हो । 

निर्माणाधीन आयोजनामा खटाउन ६ प्रोफेसनल वेल्डरको माग गरेको ठेकेदार सिनो हाइड्रोले जनाएकाे छ । यसले चीन सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको काम गरिरहेकाे छ ।

अायाेजनाकाे पेनस्टक पाइप जडान गर्न उक्त कर्मचारी माग गरिएको हो । प्रोफेसनल वेल्डरका लागि कम्तीमा पाँच वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । कम्पनीले तनहुँमा १४० मेगावाटको तनहुँ जलविद्युत जलाशाय आयोजना निर्माण गरिरहेको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit