विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र स्थानीयका छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

माण्डुकाे मकवानपुर जिल्लाको इपा गाउँपालिका रहेको २२ मेगावाट क्षमताको माण्डु जलविद्युत आयोजना र माईखोलाकाे इलाम जिल्लाको माईखोलामा रहेको ३ मेगावाट क्षमताको सुपर क्यास्केड जलविद्युत आयोजनाकाे सर्वसाधारण र स्थानीयका लागि छुट्टयाएकाे साधारण सेयर निष्कासन गर्न लागेका हुन् ।

माण्डुले २०७५ चैत १८ गतेबाट विद्युत उत्पादन सुरु गरेको थियो भने माइखाेलाले २०७७ असार ३१ गतेबाट विद्युत उत्पादन सुरु गरेको हुन् ।कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटलसँग सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३