images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको जलविद्युत् आयोजनामा भइरहेको अवरोधप्रति गम्भीर आपत्ति जनाएको छ । इपानले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आयोजनामा भइरहेको अवरोधप्रति आफ्नो गम्भीर ध्याकर्षण भएको जनाएको हाे । 

भारतको सतलज जलविद्युत् निगमको लगानीमा निर्माणाधीन उक्त आयोजनामा भएको अवरोधले नेपालमा विदेशी लगानी निरुत्साहित हुने भन्दै इपानले चिन्तासमेत व्यक्त गरेको छ । 

अवरोधमा उत्रिएका स्थानीय र आयोजना प्रवर्द्धकबीच सरकारले मध्यस्थता गरी वार्ताबाट यथाशीघ्र समाधान खोज्नसमेत इपानकाे आग्रह छ । 

विगगमा पनि यस्तै किसिमको विवाद भएपछि आयोजना बनाउन अघि सरेको विश्व बैंकले आयोजनाबाट हात झिकेको पनि इपानले स्मरण गराएको छ । 

आयोजनामा भइरहेको अवरोध हटाइ तत्काल काम सुरू गर्ने वातावरण बनाउन इपाले गृह मन्त्रायकाे समेत ध्यानाकर्षण गराएको छ । 

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit