विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सार्वसाधारणले मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन आज अन्तिम दिन हो । कम्पनीले फागुन ४ गतेदेखि निष्कासन गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीका अनुसार जारी पूँजीको ३४ प्रतिशत अर्थात २७ करोड २८ लाख ५० हजार रकम बराबरको २७ लाख २८ हजार ५ सय कित्ता मध्येको सय रुपैयाँ २ लाख ७२ हजार ६८ सय ५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि र ५ प्रतिशत हुन आउने अर्थात १ लाख ३६ हजार ४ सय २५ कित्ता सेयर सामुहिक लागनी कोषका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ५४ हजार ५ सय ७० कित्ता सेयर कम्पनीका  कर्मचारीका लागि सुरक्षित गरिएको छ । 

बाँकी, २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको होे । 

सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम ८ हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्ध नियुक्त गरिएको छ । 

कम्पनीको ओखलढुंगामा ७ मेगावाटको मोलुङ्ग खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०६४ चैत १२ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit