विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं अपि पावर कम्पनीको हकप्रद सेयर आवेदन अवधि थप भएको जलविद्युत तथा सौर्य ऊर्जामा लगानी गर्दै आएको कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि सेयर आवेदन अवधि आगामी आइतबार (१३ गते) सम्मका लागि थप गरेको हो

कम्पनीले गत जेठ २० गतेदेखि खुल्ला गरेको दोस्रो चरणमा  २९ प्रतिशत  (१ः०२९ अनुपात) हकप्रद सेयर आवेदन अवधि आज सकिदैछ आफ्ना लगानीकर्ताका लागि ५६ करोड ७० लाख रुपैयाँ मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जनाएको

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको हकप्रद सेयर बिक्रीबाट संकलन भएको रकम निर्माणाधीन सौर्य विद्युत तथा जलविद्युत आयोजनामा लगानी गरिने कम्पनीले जनाएको कम्पनीले यसअघि गत कात्तिक १४ देखि मंसिर गतेसम्म पहिलो चरणमा ४७ प्रतिशत (१ः०४७ अनुपात) हकप्रद सेयर निष्कासन गरेको थियो

कम्पनीले अहिले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको यो आयोजनाको ३० प्रतिशत बढी निर्माण पूरा भइसकेको

यस्तै, रौतहटमा मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको यो सौर्य विद्युत आयोजना अन्तिम चरणमा पुगेको । / मेगावाटका   सौर्य विद्युत आयोजनाको निर्माण चाँडै सुरु हुँदैछ यसअघि निर्माण पूरा भएका साढे १६ मेगावाटका जलविद्युत आयोजना सञ्चालनमा छन्

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३