विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं बागमती प्रदेश सरकारले विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमार्फत सरकारको सहलगानीमा आवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्चालन गर्न यति बजेट विनियोजन गरेको हो

विद्युतीय बस , ठुला सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थान गरी सेवालाई सर्वसुलभ, विश्वसनीय एवं मितव्ययी बनाउन प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड मार्फत विनियाेजित बजेट खर्च गर्ने प्रदेश सरकारकाे याेजना छ ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन पनि निर्माण गरिनेछ काठमाडौं-मुग्लिङ भरतपुरहटौडा खण्डको उपयुक्त स्थानमा निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय चार्जिङ स्टेसनसहितको एकीकृत स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर निर्माण गरी सञ्चालन गर्न बजेट विनियोजन भएको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३