विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं सुन्दर यातायात प्रालिले विद्युतीय सवारी साधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माण गर्ने भएको कम्पनीले विद्युतीय सवारी निर्माण तथा मर्मत संभारका लागि आवश्यक उपकरण उत्पादन गर्न प्लान्ट निर्माण गर्न लागेको हो

रूपन्देहीको सैनामैना नगरपालिकाले उपलब्ध गराएको १० बिघा जग्गामा प्लान्ट स्थापना गरिने सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए उनका अनुसार नेपाल औद्योगिक निगम अन्तर्गत मोतिपुर औद्योगिक क्षेत्रमा २५ बिगा जग्गाका लागि फाइल अघि बढेको जग्गाको हकमा सरकारले सहजिकरण गरेको पनि थापाले बताए

विश्वभरी महामारी रुपमा फैलिएको कोभिड१९ का कारण लगाइएकाे निषेधाज्ञा हटेलगतै प्लान्ट स्थापनाको काम सुरू गरिनेछ प्लान्टकाे काम सुरू भएको महिनाभित्र संरचना तयार गरिने थापाले बताए । 

संरचना तयार भएको एकवर्षभित्र सवारी एसेम्बल गरि सञ्चालन गर्ने योजना । प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि शुरूवातमा ५० वटा गाडी एसेम्बल गरिने छ

चीनको सिचुवान गुहाङ अटोमोबाइल्स बीएके कम्पनीको सहकार्यमा नेपालमै पहिलो पटक उक्त प्लान्ट स्थापना गर्न लगिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘ प्लान्ट राख्न १ अर्ब  रुपैयाँ खर्च हुने अनुमान गरेका छाैं ।

कम्पनीले अहिले उपत्यकामा  वटा विद्युतीय बस सञ्चालन गरिरहेको वटा चार पाङग्रे सवारी (हाइस) को परिक्षण गरिरहेको साथै, वटा विद्युतीय बस आउँदै लकडाउनले गर्दा आधा बाटोमा रोकिएको लकडाउन खुल्ने लगतै थप वटा हाइस ल्याउने तयारी गरेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३